माओवादी केन्द्रको अन्तरिम विधान : केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउन प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने गरी अन्तरिम विधान प्रस्ताव गरिएको छ। माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदाधिकारी रहने छन्। शनिवारदेखि जारी पार्टीको केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको उक्त अन्तरिम विधानमा केन्द्रीय समितिको बढीमा एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको बढीमा एक तिहाइ सदस्य रहने स्थायी समितिको पनि […]