दोहोरो अंकले नेप्से घट्दा कारोबार ५ अर्बमाथि उक्लियो

बुधबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकले घट्दै २ हजार ६४४.७० बिन्दुमा झरेको नेप्से सूचक आज थप १३.५३ अंकले घट्न पुगेको हो ।