अमेरिकाको साउदर्न क्यालिफोर्नियामा प्रशिक्षण अभ्यासको क्रममा एक अमेरिकी मरीनको निधन भएको छ । मरीन कर्प्सका अनुसार स्थानीय समयअनुसार बुधबार दिउँसो क्याम्प पेन्डलटनमा दैनिक प्रशिक्षणको क्रममा ट्याक्टिकल भेइकल दुर्घटनामा परी मरीनको मृत्यु भएको हे । उनी एक्सपेडिशनरी फोर्समा आबद्ध थिए । घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । यस्तै, पीडितको पहिचान परिवारलाई सूचित गरिएको २४ घण्टापछि […]