वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव सूर्यनारायणको भक्तिपूर्वक पूजाअर्चना गरी छठ सम्पन्न भएको छ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्व बिहीवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको हो । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।गत सोमवारबाट सुरु भएको छठ पर्वमा आराध्यदेव श्री सूर्यको […]