काठमाण्डाै – ग्लाेबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आज साेमवार काठमाण्डाैमा एक कार्यक्रमबीच ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । यसअघि ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समिति...