काठमाडौंबाट बाहिरिनेको संख्या घट्यो, टिकटप्रति यात्रुको गुनासो

काठमाडाैं । दशैं सुरु भएदेखि काठमाडौं उपत्यका छोडेर घर फर्कनेहरुको भीड भएपनि फूलपातीदेखि भने बाहिरिनेको संख्या पातलिएको छ । दशैं लागेदेखि नै ठूलो संख्याले उपत्यका छोडेपछि अहिले भने यात्रुहरुलाई टिकटमा सहज भएको हाे । तर दशैंका नाममा नियम, कानून, विधि विधान र कर्तव्यमाथि नै धावा बोल्ने प्रवृत्तिकाे अन्त्य हुन जरुरी देखिन्छ । यसअघि भीडभाड रहेको […]