विपक्षीलाई बल पुग्ने गरी सिट नमाग्न आग्रह गर्दै प्रवक्ता महतले भने : राजनीतिक दलको हैसियत बढाउन कांग्रेसले नै जित्नपर्छ

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले राजनीतिक दलको हैसियत बढाउन आगामी निर्वाचनमा कांग्रेसको जित आवश्यक भएको बताएका छन्। राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित छलफलमा उनले स्वतन्त्र उम्मेदवार बढ्नुको कारण खोजिरहेको भन्दै कांग्रेसको जित महत्वपूर्ण रहेको बताएका हुन्। 'स्वतन्त्र उम्मेदवार किन बढिरहेका छन् भनेर नजिकबाट नियालिरहेका छौं। राजनीति दलको…

सम्बन्धित सामग्री

शिक्षामन्त्रीको आग्रह : शिक्षक–प्राध्यापकले दलीय आवद्धता छोड्नुहोस्

१८ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक र प्राध्यापकलाई दलीय आवद्धता त्याग्न आग्रह गरेकी छन् । शिक्षा ऐन २०२८ र राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा भएको व्यवस्था उल्लेख गर्दैै मन्त्री श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दलको सदस्यता नलिन आग्रह गरिन् । शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, […]

राजनीतिक दल र उम्मेदवारले भोलिदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने

काठमाण्डाै – राजनीतिक दल र उम्मेदवारले भाेलि बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् ।  आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । उहाँले प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह पनि गर्नुभएको छ ।  प्रचारप्रसारको दोस्रो चरणमा प्रवेशको अघिल्लो दिन आज बुधवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले ...

दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिलको आग्रह

काठमाडौँ– आमागी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा राजनीतिक दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ। काउन्सिलले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेको छ। आसन्न निर्वाचनको सन्दर्भमा आज […]

निर्वाचनमा भाग लिन गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गरेका छन्।...

प्रधानन्यायाधीश हटाउन वकिलले गुहारे राजनीतिक दल

नेपाल बार एसोसिएसनका वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउनका लागि प्रक्रिया अघि बढाउन राजनीतिक दलहरूसँग आग्रह गरेका छन् । वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका हुन् । शुक्रवार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालन भएको आरोप लगाए । उनले भने, ‘प्रधानन्यायाधीशसँग न दिमाग छ, न मन छ, न आत

कालीगण्डकी नदी डाइभर्सनविरुद्ध पाँच राजनीतिक दल एकै ठाउँमा उभिए

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय स्थापनासँगै यहाँका क्रियाशील पाँच राजनीतिक दलले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघर्षका लागि तयार रहन आग्रह गरेका छन्