दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मीहरु नहुँदा डडेल्धुरा अस्पताल अस्तव्यस्त

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालको सेवाप्रति सेवाग्राहीको असन्तुष्टी बढ्दै गएको छ । अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मीहरु नहुँदा अस्पतालमा टाढाटाढाबाट आउने बिरामीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् । सामान्य उपचारका लागि पनि बिरामीलाई अस्पतालका कर्मचारीले धनगढी, कोहलपुर र भारतका अस्पताल जाने सल्लाह दिने गरेका छन् । ३६ जना चिकित्सकहरुको दरवन्दी भएको डडेल्धुरा अस्पताललाई […]

सम्बन्धित सामग्री

प्रभावकारी सेवा दिँदै डडेल्धुरा अस्पताल

अस्पतालमा हाल तीनजना हाड जोर्नी विशेषज्ञ, दुई जना बालरोग विशेषज्ञ, दुई जना नाक कान घाँटी विशेषज्ञ, तीनजना डेन्टल सर्जन, दुई जना जनरल सर्जन, एकजना स्त्री रोग र एक जना मनोरोग विशेषज्ञ चिकित्सक कार्यरत छन् ।

डडेल्धुरा अस्पताल छाडेका चिकित्सक कार्यक्षेत्र फर्किए

डडेल्धुरा- काम गर्न असुरक्षित भएको भन्दै कार्यक्षेत्र छाडेर धनगढी पुगेका डडेल्धुरा जिल्ला अस्पतालका चिकित्सकहरु डडेल्धुरा फर्किएका छन्। जिल्ला प्रहरी कार्यालयले चिकित्सकमाथि हातपात...

अस्पतालमा न औषधि न चिकित्सक

संविधानमा स्वास्थ्य उपचारको हकलाई मौलिक हकका रूपमा राखिएको छ। आधारभूत स्वास्थ्य सेवा निःशुल्कसमेत भनिएको छ। यद्यपि ग्रामीण भेगका सरकारी अस्पतालमा न चिकित्सक भेटिन्छन् न औषधि पाइन्छ। सङ्घीय सरकार मातहत रहेका देशभरका १२ वटा अस्पतालमध्ये डडेल्धुरा अस्पताल एक हो तर सो अस्पतालमा मनोचिकित्सक र औषधि पाउन मुस्किल छ। मनोचिकित्सक र औषधि नहुँदा मानसिक रोगीको उपचारमा समस्या हुँदै आएको छ।