डकैतीमा संलग्न दुई जना हतियारसहित पक्राउ

 प्रहरीले बाराबाट डकैतीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार राति १२ बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका–२३, भलुहीस्थित एरोटेक प्रा.लि.मा १०÷१२ जना डाँका हात–हतियार सहित प्रवेश गरी धनमाल लुटपाट गरेको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने वर्ष ३५ का जयराम पासवान र सो उपमहानगरपालिका–१० बस्ने वर्ष ४० का

सम्बन्धित सामग्री

हतियार देखाई लुटपाटमा संलग्न व्यक्तिहरू हतियारसहित पक्राउ

हतियार देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई हतियारसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका ३६ वर्षीय अमर घलान, सर्लाही लालबन्दी नगरपालिका-१५ घर भई काठमाडौं काँडाघारी बस्ने ३६ वर्षीय सान्ता लो तामाङ र सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-२ घर भई काठमाडौं गोकर्णेश्‍वर बस्ने ३० वर्षीय जितेन लामा रहेका छन् । …

हतियार देखाई लुटपाटमा संलग्न व्यक्तिहरु हतियारसहित पक्राउ

काठमाडौं। हतियार देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई हतियारसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका ३६ वर्षीय अमर घलान, सर्लाही लालबन्दी नगरपालिका-१५ घर भई काठमाडौं काँडाघारी बस्ने ३६ वर्षीय सान्ता लो तामाङ र सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-२ घर भई काठमाडौं गोकर्णेश्‍वर बस्ने ३० वर्षीय जितेन लामा रहेका छन् […]

लुटपाटमा संलग्न दुई भारतीय नागरिक हतियारसहित पक्राउ

भैरहवा। रुपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । २३ असोज साँझ चार बजेतिर लुम्बिनीको महिलवार भित्री सडकमा हतियार देखाइ रेमिटयान्सको कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका भारत उत्तर प्रदेश गोरखपुर चिलुवाताल मोहरीपुर भगवानपुरका २८ वर्षीय सुनीलकुमार सहानी र सोही ठाउँको सहजनवा घगसरा बस्ने २६ वर्षीय शशीकान्त भट्टलाई भारतीय नम्बर […]

हतियारसहित पक्राउ

राँझा । बाँके र बर्दियामा चोरी धन्दामा संलग्न दुई भारतीय नागरिकलाई बाँके प्रहरीले शनिबार हतियारसहित पक्राउ गरेको छ । भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागन्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका–५, बुढियागाउँबाट एकथान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन...

हतियारसहित पक्राउ

बाँके र बर्दियामा चोरी धन्दामा संलग्न दुई भारतीय नागरिकलाई बाँके प्रहरीले आज हतियारसहित पक्राउ गरेको छ । भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागञ्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका–५ बुढियागाउँबाट एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । उनका अनुसार ती दुई जनाले बाँके र बर्दियामा डाँका तथा चोरी घटनामा संलग्न रहेका थिए । गत पुस २९ गते बर्दिया शीतलाबजारका परशुराम सार्क...

वन्यजन्तु चोरी शिकारीमा संलग्न गिरहो प्रहरीको फन्दामा

बाजुरा – वन्यजन्तु चोरी शिकारीमा संलग्न गिरहो प्रहरीको फन्दामा परेका छन्। चोरी शिकारीमा संलग्न गिरहोमा रहेका ७ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो।  अवैध घरेलु एक नाले बन्दुकसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको ...