पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास : उपप्रधान तथा अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रूपमा लिएको बताएका छन् । नेपाल धितो पत्र बोर्डको २९ औँ वार्षिकोत्सव कार्यक्रममा उनले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पुँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिए । उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय […]

सम्बन्धित सामग्री

सरकारको प्रवक्तामा अर्थमन्त्री पौडेल

काठमाडौं । सरकारको प्रवक्ताकाे जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाउनु भएकाे छ । मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री पौडेललाई दिएको हाे । आज (बिहीबार) बसेको मन्त्रीपरिषदको बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । यसअघि गृहमन्त्री रवि लामिछानेले प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।

अर्थतन्त्रमा केही समस्या छ तर काबुभन्दा बाहिर छैन– अर्थमन्त्री पौडेल

काठमाडौं, १७ पुष । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल उद्घाटन भएसँगै पोखराका जनताको सपना पूरा भएको बताएका छन्। आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विमानस्थल सञ्चालनले पोखरामा पर्यटक बढाउन सहायोग पुग्ने बताए । पोखरामा पर्यटक ल्याउनका लागि विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने उनको धारणा छ । साथै, प्राधीकरणलाई आवश्यक पर्ने सहयोगका […]

उद्योगी व्यवसायीका समस्याको समाधान खोज्छु : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताएका छन्। बिहीबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासंघ र नेपाल इन्भेष्टमेण्ट फोरमका पदाधिकारीसँगको छलफलमा...

अर्थतन्त्रलाई लयमा फर्काउँछु: अर्थमन्त्री पौडेल

नवगठित सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताएका छन्।...

अर्थतन्त्रको स्थिति नियन्त्रण बाहिर छैन : अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको स्थिति नियन्त्रण बाहिर नरहेको बताएका छन्। केही समस्या गम्भीर रहेपनि अर्थतन्त्रको परिस्थिति नियन्त्रण बाहिर भने गइ नसकेको उनको भनाइ छ। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ...

मुलुकको अर्थतन्त्रको चुनौतीलाई समाधान गर्छुः अर्थमन्त्री पौडेल

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले संकटको डिलमा रहेको मुलुकको अर्थतन्त्रको चुनौतिलाई समाधान गर्ने बताएका छन्।...

बजेट कार्यान्वयनमा गतिलो नतिजा आउँछः अर्थमन्त्री पौडेल

काठमाडौँ– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रूपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताएका छन्। ०७८।७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा बुधबार उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्ने बताए। सबैसँगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउन सकिने भन्दै […]

बजेटका सबै कार्यक्रम कार्यान्वयन हुन्छन् : उपप्रधान तथा अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् । उनले दुविधा र अन्योल नराख्न अनुरोध गर्दै बजेट कार्यान्वयनमा आश्वस्त हुन आग्रह गरेका हुन् ।अनेरास्ववियु नेपालको ध्यानाकर्षण पत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले साउन १ गतेदेखि बजेट कार्यान्वयनलाई द्रूत गतिमा अघि बढाउन आवश्यक पर्ने कार्यविधि चालु आर्थिक वर्षको असार मसान्तभित्र […]