अमेरिकी जस्टिस डिपार्टमेन्टमा मुद्दाको चाप इतिहासकै उच्च: ६३ प्रतिशतले बढ्यो कार्यभार, घट्दै वकिलहरू

ट्रम्प प्रशासनले अध्यागमनसम्बन्धी नियमहरूमा कडाइ गर्दै देश निकालाको प्रक्रिया सामना गरिरहेका आप्रवासीहरूलाई थुनामै राख्ने नीति अपनाएपछि अमेरिकी जस्टिस डिपार्टमेन्टको सम्बन्धित शाखामा मुद्दाको चापले नयाँ रेकर्ड कायम गरेको छ। अमेरिकी जस्टिस डिपार्टमेन्टको आन्तरिक तथ्याङ्क अनुसार,मन्त्रालयको सिभिल डिभिजन अन्तर्गत रहेको ‘अध्यागमन मुद्दा कार्यालय’ मा कार्यरत वकिलहरूको संख्या तीव्र रूपमा घटिरहेको छ भने अर्कोतर्फ मुद्दाको कार्यभार ६३ प्रतिशतले […]