मोरोक्कोमा जेन-जी आन्दोलन : शिक्षा र स्वास्थ्य सुधारको माग

मोरोक्कोमा जेन-जी समूहका युवाले भ्रष्टाचार, बेरोजगारी र सामाजिक असमानताको विरुद्ध आवाज उठाइरहेका छन्।