नेपाल संवत् प्रारम्भ

५ कात्तिक, काठमाडौं। नेपाल संवत् ११४६ प्रारम्भ भएको छ । राष्ट्रिय विभूति शंखधर सा:ख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएका थिए । नेपाल संवत् अवसरमा बुधबार काठमाडौंका विभिन्न …