अमेरिकामा राष्ट्रव्यापी उडान प्रतिबन्ध हट्यो, झन्डै ५ हजार उडान रद्द; हजारौँ यात्रु अलपत्र

एजेन्सी । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा देखिएको गम्भीर सञ्चार अवरोधका कारण शुक्रबार लगाइएको राष्ट्रव्यापी उडान प्रतिबन्ध हटाइएको छ। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार साँझ करिब ८ः१५ बजे (स्थानीय समय) प्रतिबन्ध हटाएसँगै विमानस्थलबाट उडान पुनः सुरु गर्ने बाटो खुलेको हो। तर, प्रतिबन्ध हटे पनि हवाई सेवा तत्काल सामान्य अवस्थामा फर्किन सकेको छैन। हजारौँ […]