काठमाडौंका सामुदायिक विद्यालयहरुलाई अविलम्ब प्रधानाध्यापक नियुक्त गर्न आग्रह

१५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका बाहेक काठमाडौंका सबै नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई अविलम्ब प्रधानाध्यापक नियुक्त गर्न आग्रह गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको शिक्षा विकास तथा …