यसकारण बिहीबारको बैठकमा अनुपस्थित रहे महामन्त्री थापा

काठमाडौं। बिहीबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक महामन्त्री गगनकुमार थापा अनुपस्थित रहे । कार्यवहाक सभापति पूर्णबहादुर खड्कासँग बैठकको एजेन्डामा सहमती नमिले पश्चात् उनले बैठकमा उपस्थित नभएको निकट स्रोतले बतायो । निकट नेताहरूको अनुसार बिहीबार बिहान कार्यवहाक सभापति खड्का सँग महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले संवाद गरेका थिए । जहाँ मंसिरमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउने […]