गोलभेँडाको मूल्य बढ्यो, कति पुग्यो किलोको?

बर्षाले उत्पादनमा क्षति पुर्याएकाले गोलभेँडाको मूल्य बढेको कालिमाटी तरकारी बजारका व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।