एमाले राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा, आज स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ – नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारीलाई अन्तिम रूप दिन आज स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा भेलाको व्यवस्थापन, प्रतिनिधिको सहभागिता र आवश्यक तयारीका विषयमा छलफल हुने पार्टी सचिव महेश बस्नेतले जानकारी दिएका छन् । एमालेका […]