बुढानीलकण्ठमा रवि र बालेनबीच पाँच घण्टा लामो भेटवार्ता,के भयाे छलफल ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच पाँच घण्टा लामो भेटवार्ता भएको छ। बिहीबार लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयदेखि आगामी निर्वाचन र सरकारको कार्यसम्पादनसम्मका विषयमा छलफल भएको हो। सभापति लामिछानेको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहको हालै सम्पन्न भारत भ्रमण, भ्रमणका क्रममा भएका छलफल […]