नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

काठमाडौँ- नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धका बारेमा पुन:परिभाषा गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल–भारत नीति विमर्शअन्तर्गत आइतबार भएको एसियन सांस्कृतिक सम्पदा विषयक प्रस्तुतिका क्रममा दुवै देशका संस्कृतिसम्बद्ध निकाय एवं सरोकारवालाले यस विषयमा जोड दिएका हुन् । इन्डिया फाउण्डेशनकी रमी नीरञ्जन देसाईंले नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धको पुन:परिभाषा जरुरी रहेको बताइन् । उनले नयाँ पुस्तामा देखिएको […]