दार्चुलाका वडा तहमै राष्ट्रिय परिचयपत्र विवरण संकलन

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले दार्चुलाका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै विवरण संकलन गर्ने भएको छ। असोजभित्र जिल्लाका सबै नागरिकको विवरण संकलन गर्ने लक्ष्यसहित वडातहमै विवरणको लागि टोली...

सम्बन्धित सामग्री

राष्ट्रिय परिचयपत्र : बैतडीमा १ लाख ७ हजारको विवरण संकलन

बैतडी : बैतडीमा हालसम्म १ लाख ७ हजारभन्दा बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भएको छ।वडास्तरबाट ९१ हजार १११ जनाको र जिल्ला प्रशासन कार्यालयमा १६ हजार १०५ जनाको विवरण संकलन भएको कम्प्युटर अपरेटर जगदीश भट्टले जानकारी दिए। केही महिनाअघि अभियानकै रुपमा वडास्तरमा परिचयपत्र विवरण संकलन गरिएको भए पनि हाल भने जिल्ला प्रशासन कार्यालयमै विवरण संकलन भइरहेको छ।१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको हो। रा

काठमाडौंका वडाहरूबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने

८ माघ, काठमाडौ । माघ १० गतेदेखि काठमाडौं महानगरका वडाबाटै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन हुने भएको छ । यसअघि राष्ट्रिय सभा गृहबाट विवरण संकलन हुने गरेको थियो । राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक तीर्थराज भट्टराइले सुरुमा केही वडाबाट काम थालनी गर्ने र एक हप्ताभित्र सबै वडामा सेवा पुर्‍याउने लक्ष्यसहित योजना तयार पारेको बताए । […]

लमजुङका स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान

लमजुङमा माघको पहिलो सातादेखि राष्ट्रिय परिचयपत्रका लागि वडा तहबाटै विवरण संकलन हुने भएको छ । हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै व्यक्तिको विवरण संकलन हुँदै आएकोमा अब प्रत्येक स्थानीय तहमा वडास्तरीय घुम्ती शिविर गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुने भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मंगलबार सदरमुकाम बेसीसहरमा एक कार्यक्रम गरी स्थानीय तहमा […]

आरुबारीमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

सरकारले सुरु गरेको राष्ट्रिय परिचयपत्र वितरणको विवरण संकलनका लागि निकै कष्ट व्यहोर्नुपरेका जनताको सुविधाका लागि गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीमा परिचयपत्रको विवरण संकलन भैरहेको छ । मंसिर १ गतेबाट सुरु गरिएको परिचयपत्र विवरण संकलन मंसिर मसान्तसम्म कायम रहने छ । परिचयपत्रका लागि व्यक्ति स्वयं आफ्नो नागरिकताको प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ । त्यसै गरी विवाहितको …

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

विराटनगर– मोरङमा राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्ममा दुई लाख २२ हजार एक सय ३१ जनाको विवरण संकलन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राष्ट्रिय परिचयपत्रका लागि दर्ता अभियानसम्बन्धी जानकारी दिँदै मोरङमा अहिलेसम्म  १७ वटा पालिकामध्ये आठवटामा सो विवरण संकलनको काम पूरा भएको जानकारी दिए । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र जिल्ला […]

कारागारमै कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण संकलन

बैतडी : जिल्ला कारागार बैतडीका कैदीबन्दीको कारागारमै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको छ।विवरण संकलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचय पत्रका लागि विवरण संकलन गरिएको कम्प्युटर टेक्निसियन बालकृष्ण प्रसाद भट्टले जानकारी दिए।कारागारभित्रै ८७ कैदीबन्दी रहेका भएपनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकोले १७ जनाको मात्रै विवरण संकलन गरिएको जनाइएको छ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्र अनुसार नै कारागारभित्रै कैदीबन्

कारागारमै राष्ट्रिय परिचयपत्र विवरण संकलन

कारागारभित्रै ८७ कैदीबन्दी रहेका भएपनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकाले १७ जनाको मात्रै विवरण संकलन गरिएको जनाइएको छ।...

बैतडीका कैदीबन्दीको कारागारभित्रै राष्ट्रिय परिचयपत्र विवरण संकलन

बैतडी । जिल्ला कारागार बैतडीका कैदीबन्दीको कारागारमै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको छ । शुक्रबार कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचय पत्रका लागि विवरण संकलन गरिएको हो । कारागारभित्रै ८७ कैदीबन्दी रहेका भएपनि सबैसँगै आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकोले १७ जनाको मात्रै विवरण संकलदन गरिएको जनाएको छ । […]

राष्ट्रिय परिचयपत्र बारे जान्नै पर्ने १५ कुरा

नेपालमा २०७५ साल मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू गरिएको थियो । पाँचथरकी १०१ वर्षीय जेष्ठ नागरिक भगवती देवी भण्डारीलाई औपचारिक रुपमा राष्‍ट्रिय परिचयपत्र प्रदान गरी यसको वितरण शुरु भएको थियो ।  राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले अहिले देशभरबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने काम गरिरहेको छ । महालेखापरीक्षणकको ५८ प्रतिवेदन...

नवलपरासीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु

नवलपरासी, साउन ६ । राष्ट्रिय परिचयपत्र बनाउनका लागि पश्चिम नवलपरासीमा नागरिकहरुको विवरण संकलन अभियान सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा इकाई स्थापना गरेर अभियान सुरु गरेको हो । जिल्लामा ७ स्थानीय तह छन् । बिहीबारदेखि बर्दघाट नगरपालिकाबाट विवरण संकलन अभियान सुरु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले […]