अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन

विश्वमा छरिएर रहेका युवा उद्यमीहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ विस्तार हुने क्रममा रहेको छ । यस्तैमा नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको छ । केन्द्रीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्व एवम् रमेश एम के पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन भएको हो ।महासंघको श्रृजनात्मक सोचको विकास गर्ने र यूवा उद्यमीहरु मार्फत स्वदेश र परदेशलाई जोड्ने उदेश्यले नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको अध्यक्ष रमेश एमके प