विश्वकप क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी, गुलशन झा पहिलो पटक समावेश

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ

सम्बन्धित सामग्री

ओमानविरुद्ध खेल्ने नेपाली टोलीमा दुई खेलाडी परिवर्तन, आरिफ र शरद सुरुआती ११ मा

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानमा जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालका सुरुआती ११ मा शरद भेषावकर र आरिफ शेख परेका हुन् । गुलशन झा र कुशल मल्लको स्थानमा उनीहरू टोलीमा आएका हुन् ।

तीब्र गतिका बलर गुलशन झा काठमाडौं किंग्समा आबद्ध

काठमाडौं किंग्स एलेभनले तीब्र गतिका बलर गुलशन झासँग एभरेष्ट प्रिमियर लिग खेल्न सम्झौता गरेको छ । काठमाडौं किंग्स एलेभनले गुलशन झासँग शुक्रबार अबेर आबद्धताको सम्झौता भएको जनाएको छ । मेयर्स कप क्रिकेटमा नेपाल पुलिसबाट राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गर्नुभएका गुलशन पहिलो प्रयासमै राष्ट्रिय टोलिमा पर्न सफल हुँदै हाल ओमानमा हुनुहुन्छ । ओमानमा अमेरिका र ओमान सम्मिलित विश्वकप क्रिकेट लिग–२ खेल्ने टोलिमा स्थान सुनिश्चित गरेपछि टोलिसँगै हाल उहाँ ओमान भ्रमणमा हुनुहुन्छ ।

विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ ।  आगामी सेप्टेम्बरमा ओमनमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको क्यानले जनाएको छ ।क्यानले बोलाएका १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका हुन । नेपाल पुलिस क्लबका खेलाडी गुलशनले मेयर्स कप क्रिकेटम

त्रिकोणात्मक क्रिकेट सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन्। गुलसनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुँदैछ। बन्द प्रशिक्षणमा […]

विश्वकप क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुँदैछ ।बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनो

क्यानले १९ खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरूद्धको त्रिदेशीय शृङ्खलाका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। गुलशन झा पहिलोपटक परेका छन्। प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमलसिंह ऐरी,अविनाश बोहरा,शाहब आलम, सुशन भारी,शरद भेषावकर,विक्रम शोब, पवन सर्राफ र रोहित कुमार पौडेल छन्।