जनस्तरमा कांग्रेसको लोकप्रियता बढ्यो : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन् । नेपाली कांग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले बुधबार आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले कांग्रेसको लोकप्रियतालाई कायम राख्दै अब पार्टीका नेता कार्यकर्ता ढिलो नगरी आमनिर्वाचनको तयारीमा जुट्नुपर्ने बताए ।महामन्त्री थापाले भने, ‘जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको पुष्टि […]

सम्बन्धित सामग्री