सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय आन्दोलित

मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक खण्ड निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय आन्दोलित बनेका छन् । राष्ट्रिय गौरवको आयोजना भए पनि ठेकेदार कम्पनीको लापारबाहीका कारण कामले गति लिन नसकेको भन्दै स्थानीय आन्दोलित भएका हुन । लोकमार्गको बागलुङ जिल्लामा १४२ किलोमिटर सडक पर्दछ । जसमध्ये ९० किलोमिटर सडक यस अगाडि नै कालोपत्रे भइसकेको छ । बाँकी ५२ किलोमिटर […]