चिनियाँ राष्ट्रपति र उत्तर कोरियाली नेताबीच चीनमा भेटवार्ता

२५ वैशाख, काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङ र कोरियाली नेता किम जोङ उनबीच चीनमा सोमबार र मंगलबार भेटवार्ता भएको छ । उत्तरपूर्वी चिनियाँ शहर डालियानमा दुई नेताबीच भेटवार्ता भएको हो । साउथ चाइना मर्निङ पोस्टका अनुसार उत्तर कोरियाली उच्च अधिकारी चढेको विमान डालियान आएको थियो । त्यहाँ चिनियाँ राष्ट्रपति सीले …

सम्बन्धित सामग्री

ट्रम्पसँगको शिखर वार्ताअघि किम जोङ उन फेरि आए चीन

उत्तर कोरियाली नेता किम जोङ उन दोस्रो पटक चीन आएका छन्। सोमबार चीनको उत्तरपूर्वी सहर डालियन आएका उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्ता गरेका छन्। गत मार्चमा रेल ल्याएर बेइजिङ आएका किम यसपालि जहाजमा डालियन आएका हुन्। दुई नेताबीचको भेटमा दुई देश र पार्टीका विषयमा गहिरो छलफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। थप…

सी–किम भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच बेइजिङमा छलफल भएको छ। यसलाई चीन सरकारले पुष्टि गरेको हो। सात वर्षपछि