दुई महिनादेखि मधेश प्रदेश सभा बैठकविहीन

जनकपुरधाम - बिजनेश अभावमा मधेश प्रदेश सभा दुई महिनादेखि बैठक विहीन रहेको छ ।  पहिलो अधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मधेश सरकारले दोश्रो अधिवेशनका लागि आव्हान नगर्दा दुई महिनादेखि प्रदेश सभाको बैठक बस्न नसकेको हो । पहिलो अधिवेशनको अन्त्य असार ३१ गते भएको थियो । त्यसपछि प्रदेश सभामा बिजनेश&...

सम्बन्धित सामग्री

बिजनेसविहीन मधेश प्रदेश सभा, २ महिनादेखि बैठक अन्योल

२७ माघ, जनकपुरधाम । मधेश प्रदेश सभा बिजनेसविहीन छ । सरकारले बिजनेस नदिंदा दुई महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । गत मंसिर २० गते दोस्रो अधिवेशनको एघारौं बैठक बसेर स्थगित भएको प्रदेश सभा फेरि बस्न सकेको छैन । सरकारले बिजनेस नदिंदा प्रदेश सभा बैठक बस्न नसकेको सभामुख रामचन्द्र मण्डल बताउँछन् । ‘सरकारले बिजनेस […]