भुजुङ हाइड्रोपावरको विक्री प्रबन्धकमा कुमारी क्यापिटल

भुजुङ हाइड्रोपावर लिमिटेडले कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले जारी गर्न लागेको ५ लाख ८५ हजार कित्ता साधारण सेयर (आईपीओ) को लागि कुमारी क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरिएको हो ।सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेमराज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । हाल भुजुङ हाइड्रोपावरको अधिकृत पुँजी ५० करोड रूपैयाँ, जारी पुँजी ४३ करोड रूपैयाँ र चुक्ता पु

सम्बन्धित सामग्री

भुजुङ हाइड्रोपावरको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

भुजुङ हाइड्रोपावरले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ ।कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यसका लागि कुमारी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।उक्त सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेमराज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कायममुकायम प्रमुख […]