पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना

पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्षको स्थापना भएको छ। मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले स्तनपान कक्षको शुभारम्भ गरेकी हुन्।

सम्बन्धित सामग्री

पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध

काठमाडौँ- यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर  आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ । गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड&...

पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध

यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।

अब पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्री गर्न नपाइने

काठमाडौं । यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ। गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यही मङ्सिर २७ गतेसम्म मासु तथा मदिरा […]

राजनीतिक पहुँचको आडमा पशुपतिनाथको सम्पत्तिमा रजाइँ

काठमाडौं : पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर चमेनागृह सञ्चालनका लागि भवन भाडामा लिएको एक कम्पनीले साढे सात वर्ष बितिसक्दा पनि भाडा बुझाएको छैन। आइतबारको गोरखापत्र दैनिका समाचार छ, पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्सँग सम्झौता गरी भाडामा लिएको काठमाडौंको गोठाटारस्थित प्राणनाथ क्याफेका सञ्चालकले ‘राजनीतिक पहुँच’का आधारमा भाडा बुझाउन अटेर गरेको हो। विश्व सम्पदा सूचीभित्र रहेको पशुपतिनाथ मन्दिर परिसर, तिलगंगास्थित पर्यटन सूचना केन्द्रको भवनमा चमेनागृह सञ्च

७४ वर्षमा १०४ हवाई दुर्घटना, नौ सयजनाभन्दा बढीको मृत्यु

सन् १९४९ (विक्रम संवत् २००५) मा नेपाली भूमिमा पहिलोपटक हवाईजहाज अवतरण भएको थियो। पशुपतिनाथ मन्दिर परिसर छेउमा रहेको गौचरनमा पहिलो पटक जहाज उत्रिएको थियो।...

खाँदवारी नगरपालिकाले काठमाडौंलाई एकलाख रुद्राक्षको बिरुवा दिने

काठमाडौं । काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसर छेउछाउमा संखुवासभाको रुद्राक्ष वृक्षारोपण गरिएको छ । बिहीबार एक कार्यक्रमबीच काठमाडौं महानगरपालिका, खाँदबारी नगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त प्रयासमा पशुपति क्षेत्रभित्र रुद्राक्ष रोप्ने कार्यको शुभारम्भ गरिएको छ । काठमाण्डौ महानगरपालिका र संखुवासभाको खाँदवारी नगरपालिका विचको भगिनी सम्वन्धको सुरुवात स्वरुप खाँदवारी नगरपालिकाले एक लाख विरुवा काठमाण्डौ महानगरपालिकालाई उपलव्ध […] The post खाँदवारी नगरपालिकाले काठमाडौंलाई एकलाख रुद्राक्षको बिरुवा दिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

पशुपतिनाथ परिसरमा धुनी जगाउँदै साधुहरू (तस्वीरमा)

काठमाडौं : फागुन १७ गते मंगलबार भोलि यस वर्षको महाशिवरात्रि। गएका दुई वर्ष कोरोना महामारीले महाशिवरात्रिमा समेत पशुपतिनाथ मन्दिर परिसर चकमन्न थियो।तर यसपटक कोरोना संक्रमण ओरालो लागेसँगै पशुपतिनाथमा यस वर्ष धुमधामले मनाउने तयारी पशुपति विकास कोषले गरेको छ। यसका लागि कोषले पशुपतिनाथ परिसर अनेक थरीका फूल र बत्तिले सजिसजाउ बनाइसकेको छ।यसका साथै यसपटक देशभित्रबाटै र भारतका विभिन्न ठाउँबाट समेत पशुपतिनाथमा सयौं साधु, सन्त र नागा बाबाहरूको आगमन भइसकेको छ। दुई वर्षसम्म पशुपति आउन र दर्शन गर्न

पशुपतिनाथ मन्दिर परिसरबाट तीन सय वर्ष पुरानो मूर्ति गायब

पशुपतिनाथ मन्दिर परिसर पाटी नंं. २० स्थित पुरातात्विक महत्वको कामदेव भगवान्को मूर्ति चोरी भएको छ । स्थानीयका अनुसार सो मूर्ति तीन सय वर्ष पुरानो हो ।जयबागेश्वरी डठू टोलका स्थानीय जलद वैद्यका अनुसार...

पशुपतिनाथ मन्दिर परिसर सवारी मुक्त

११ पुस, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति मन्दिर परिसरमा मंगलबारबाट सवारी साधन निषेध गरिएको छ । यसअघि काठमाडौंको ठमेललाई सवारी मुक्त गरेको ट्राफिक प्रहरीले अब पशुपति मन्दिर परिसरमा पनि गाडीहरु निषेध गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले अनलाइनखबरसँग भने, 'विश्व सम्पदा सूचीमा रहेको र …