सबै सिडिओलाई गृहमन्त्रीको निर्देशन : कार्यशैली र पद्धतिमा गुणात्मक परिवर्तन गर्नू

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै दृष्टिबिन्दु, कार्यशैली र कार्यपद्धतिमा गुणात्मक परिवर्तन गर्न निर्देशन दिएका छन्।उपप्रधानमन्त्री श्रेष्ठले हाम्रो प्राथमिकतामा गरिब र उत्पीडित पर्छन् कि पर्दैनन् ? भन्ने प्रतिप्रश्न गर्दै अबको कार्यसम्पादनको मूल्यांकनको आधारको रुपमा यसलाई लिईने स्पष्ट पार्दै यसलाई सामान्य निर्देशको रुपमा नलिन आग्रह गरे। विपदको पूर्वतयारी, शान्