साम्राज्ञीकै कारण भुवन केसीले ‘ह्यारीकी प्यारी’ नहेर्ने भनेका हुन् ?

काठमाडौं । अभिनेता भुवन केसीले साम्राज्ञी शाहको प्रमुख भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’ हेर्न अस्वीकार गरेका छन् । यो कुराको खुलासा फिल्म निर्देशक डा. कपिल रिजालले मिडियासामु गरेका छन् । ‘म गएर उहाँलाई आउनुस् भनेको थिएँ । अनि उहाँले म आउँदिन भन्नुभयो । अनि त्यसैले मैले निम्तो पनि दिइनँ,’ रिजालले भने । हुन सक्छ यही […]

सम्बन्धित सामग्री

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन्।  सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन्।

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् । केसी नेपालका चर्चित सुरस्टार हुन् । केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए । उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र […] The post चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

भुवन केसी र श्वेता खड्का कांग्रेसमा प्रवेश

काठमाडौं, बैशाख २० । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेस प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस सभापतिसमेत रहेको प्रधानमन्त्री देउवाले केसी र खड्का पार्टी प्रवेश गरेका हुन् । यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका छन् । प्रधानमन्त्री देउवाले कलाकार देशको गहना भन्दै पार्टीले […]

भुवन केसी र श्वेता खड्का कांग्रेसमा प्रवेश

काठमाडौं, २० बैशाख । नेपाली फिल्मका दुई कलाकार आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का आज कांग्रेसमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच केसी र खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि उनीहरुसँगै कांग्रेस प्रवेश गरेका […]

काठमाडौंको मेयरमा उठ्दै भुवन केसी

काठमाडौं, चैत २३ । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा नायक भुवन केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको छ । अध्यक्ष स्वागत नेपालद्वारा आज सार्वजनिक विज्ञप्ति अनुसार मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले केसीलाई मेयरमा उठाउने निर्णय गरेको हो । सार्वजनिक विज्ञप्ति अनुसार उपमेयरमा […]

सिक्किम किन गएका थिए भुवन केसी ?

२ मंसिर, काठमाडौं । अभिनेता भुवन केसी केही दिन सिक्किम बसेर नेपाल फर्किए । उसो त, नेपाली चलचित्रकर्मीहरु सिक्किम पुग्नु नयाँ कुरा भने होइन । भुवन सिक्किम पुगेपछि मिडियामा गसिप चल्यो । सिक्किम सरकारले सिक्किममा छायांकन गर्ने चलचित्रका लागि १ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेसँगै भुवन पनि सोही विषयमा छलफल गर्न सिक्किम पुगेको खबर […]

धेरैपछि म्युजिक भिडियोमा नाच्दै अभिनेता भुवन केसी

काठमाडौँ – नेपाली चलचित्र इतिहासमा फराकिलो स्थान बनाएका अभिनेता हुन् भुवन केसी। आफ्नो सक्रिय अभिनय समयमा सुपरहिट चलचित्र दिएका केसीलाई सुपरस्टार मान्ने धेरै छन्। चलचित्रमा अभिनय नगर्दा पनि नेपाली चलचित्र उत्पादन गरेर उनी यो क्षेत्रलाई योगदान दिइरहेका छन्। उनले पछिल्लो केही वर्षदेखि छोरा अनमोल केसीलाई लञ्च गरी चलचित्र निर्माण गरिरहेका छन्। उनी स्क्रिनमा अभिनय गर्दैै […]

फेरि विवादमा भुवन केसी

काठमाडौं। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुर्व्यवहार को आरोप लगाएर विवादमा आएको एक वर्षपछि फेरि भुवन केसी विवादमा आएका छन्। सन्दीप क्षेत्रीको कार्यक्रम 'ह्वाट द फ्लप'मा कोरियोग्राफर शंकर बिसीले एक प्रसंगमा हिरोइनलाई अंगालो मार्ने चान्स दिएको कुरा खुलाएपछि फेरि उनी विवादमा आएका हुन्। शंकर एक गीतको छायांकनको बेलाको प्रसंग सुनाएका थिए। योसँगै हाल सामाजिक सञ्जालमा भुवन केसीको चर्को विरोध भइरहेको छ।