‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन

झापा, १२ मङ्सिर । झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ । कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नुपर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ । लामो समयदेखि थाती (पेन्डिङ) मा रहेका […]