काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले जानकारी दिएका छन् । नेपालले अस्ट्रेलियामा कुन टोलीसख्ग खेल्ने त्यो भने पक्का भएको छैन ।नेपाली टोली मंगलबार नै क्यानाडातर्फ लागेको छ । क्यानाडामा एक अभ्यास खेल र क्यानाडासख्ग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड […]