नेपालबाटै जापानको पेन्सन पाउन के गर्नुपर्छ ?

के तपाईं जापानमा काम गरिरहनुभएको छ ? यदि हो भने तपाईंले आफ्नो आधारभूत पेन्सन नम्बर सुरक्षित साथ राख्नुपर्दछ । सो नम्बरका आधारमा तपाईले नेपालबाटै जापानको पेन्सन पाउनु हुनेछ । आधारभूत पेन्सन नम्बर के हो ? जापानमा बसोबास गर्न दर्ता भएका र २० वर्ष उमेर पुगेका जुनसुकै राष्ट्रियता भएका व्यक्तिहरुले जापानको राष्ट्रिय वा रोजगार पेन्सनमा (Kokumin …

सम्बन्धित सामग्री

जापानको पेन्सन नेपालबाटै, तर आवेदन यहींबाट दिनुपर्छ

जापानमा पेन्सन पाउने समयसम्म काम गरेर नेपाल फर्केपछि नेपालमै बसेर जापानको पेन्सन पाइने सुविधा रहेको छ । तर, त्यस्तो आवेदन नेपालबाटै दिनुपर्ने हुन्छ अन्यथा पाउनु हुने छैन । जापानमा फुलटाइम काम गर्दा धेरैजसो कम्पनीमा कर्मचारीहरूले पेन्सन अनिवार्य रूपमा तिर्नुपर्ने हुन्छ र कम्पनीले कर्मचारीको तलबबाट प्रत्येक महिना केही रकम काट्ने गर्छ। तर धेरै नेपालीहरुलाई जापानको यो …

नेपाल फर्किए पनि जापानको पेन्सन लिन पाइने !

जापान बाट स्वदेश फिर्ती भैसकेपछि पनि पेन्सन फिर्ता र त्यसमा लाग्ने करको मागदाबी गर्न मिल्ने भएको छ । नेपाली समुदाय लाइ लक्षित गरि टोकियोको मिनातोकुमा अवस्थित आशा एण्ड कम्पनीले २०७८ साल श्रावण महिनाबाट स्वदेश फिर्ती भैसकेपछि पेन्सन फिर्ता र त्यसमा लाग्ने करको मागदाबी गर्नका लागि सहयोग गर्न अनलाइन नेनकिन सेवा डटकम शुरु गरेको छ। जापानमा …