काठमाडौं । आम हड्तालमा उत्रिएका नेकपा प्रचण्ड–माधव पक्षका नेता कार्यकर्ताहरुले सडकमै खाना पकाएर खाएका छन् । कोटेश्वर चोकमा आन्दोलनकारीले बिहीबार सडकमै खाना पकाएर भेज खाना खाएका हुन् । सडकमा खाना पकाउने क्रममा प्रहरीसँग केहीबेर भनाभन र धकेलाधकेल समेत भएको थियो ।प्रतिनिधि सभा विघटन विरुद्ध संघर्षरत नेकपा प्रच...