नारायणी नदीमा भेटियो डल्फिन

नारायणी नदीमा डल्फिन भेटिएको छ । नारायणीमा यसअघि तीन वर्ष अगाडि डल्फिन देखिएको थियो । यस पटकको जारी जलपंक्षी  गणनाका क्रममा चराविद्ले डल्फिनको फोटो खिचेका छन् । शुक्रबार नारायणी नदीको अमलटारी घाटदेखि त्रिवेणीसम्म जलपक्षी गणना गर्ने समूहले भेलौजी भन्ने स्थानमा डल्फिन फेला पारेको हो । भेलौजीमा नदीको बहाव शान्त र सतह गहिरो छ । जलपंक्षी  गणना गरिरहेका टेक महतोले डल्फिनको फोटो खिच्न भ्याएका हुन् । ‘त्रिवेणीभन्दा केहीमाथि जलपंक्षी  गणना गर्दै गर्दा पानीमा डल्फि

सम्बन्धित सामग्री

नारायणी र राप्तीमा २६५ घडियाल गोही, तीन डल्फिन

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको नारायणी नदी र राप्ती नदीमा चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको अनुगमन गरिएको छ ।   अनुगमन तथा गणनाको क्रममा नारायणी नदीमा एक सय १३ वटा र राप्ती...