कांग्रेस बैठक : सकियो धारणा राख्ने क्रम, अर्को बैठक शनिबार
२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्ने गरी सकिएको छ । २८ असोजबाट सुरू भएको बैठकमा आज (बिहीबार) सम्म सबै नेताहरूले बोल्ने क्रम सकिएको छ ।
आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू …