कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच युद्धको जयजयकार गर्न। तर भारत-पाकिस्तान युद्धमा मिडिया सत्य भन्दा एक अर्काको जयजयकारमा व्यस्त देखिन्छन्। युद्धमा सबैभन्दा पहिला मर्ने कुरा हो- सत्य। भारतीय सञ्चारमाध्यम सत्य मार्न मात्रै सीमित छैन जस्तो देखिन्छन्। पछिल्ला केही दिनयता, युद्धमा उन्मत्त समाचार वाचक, सामाजिक सञ्जालका ट्रोल र विश्लेषकबाट उत्साहित हुँदै, सत्यलाई […]