रास्वपाले ‘युथ नेशन विल्डिङ एकाडेमी’ आयोजना गर्ने

४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘युथ नेशन विल्डिङ एकाडेमी’ आयोजना गर्ने भएको छ । युवाहरूमा बढ्दो राजनीतिक चेतना तथा जेनजी पुस्ताको सक्रिय राजनीतिक प्रवेशलाई दृष्टिगत गरेर ‘युथ नेशन विल्डिङ एकाडेमी’ आयोजना गर्न लागिएको …