काठमाडौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनःसंरचना नभएसम्म विश्वसँग जोडिएर जान नसक्ने बताएका छन्। राजधानीमा आइतबार आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा सभामा उनले विश्वसँग जोडिएर जान जेन-जीले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिए। देश अझै पनि सहज बाटोमा नहिँडेको उल्लेख गर्दै उनले सहज अवस्था बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए। उनले […]