सुदूरपश्चिमविरूद्ध पोखराले टस जित्यो, पोखराको टोलीमा दुई परिवर्तन

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ।