देश सम्हाल्ने र सुधार्ने शक्ति कांग्रेस मात्रै हो : सभापति थापा
निवर्तमान सभापति शेरबहादुर देउवासँग नियमित संवाद भइरहेको र पार्टीभित्र गुट–उपगुट समाप्त भएको दाबी गर्दै उनले रुख चुनाव चिह्न भएका उम्मेदवारलाई जिताउन नेता तथा कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिए ।