वीरेन्द्र सभागृह ६ महिनाका लागि कोशी प्रदेशको जिम्मामा

१८ माघ, विराटनगर । वीरेन्द्रसभा गृहमा कोशी प्रदेशसभाको हिउँदे अधिवेशन सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच सम्झौता भएको छ । वीरेन्द्र सभागृहमा प्रदेशसभा बैठक सञ्चालनका लागि आइतबार सम्झौता भएको हो । महानगरका मेयर नागेश …