अफगानिस्तानमा घरको छाना खस्दा एकै परिवारका चारजनाको मृत्यु

काबुल। अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एउटा घरको छाना खस्दा चार जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी अब्दुल सलाम ओमरका अनुसार मृतक सबै एउटै परिवारका सदस्य हुन्। घटनामा तीन बालबालिका र एक वृद्ध पुरुषको ज्यान गएको बताइएको छ। घटनाका थप विवरण भने सार्वजनिक गरेका छैनन्। घटना बिहीबार पूर्वी अफगानिस्तानको नंगरहार प्रान्तको राजधानी जलालाबादमा भएको उस्तै […]