बैतडीः कांग्रेस-एमालेको भिडन्तमा टक्कर दिँदै पूर्व एमाले-कांग्रेस

माघ १८, बैतडी । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशको बैतडीमा रोचक प्रतिस्पर्धा देखिएको छ । लगातार तीन पटक निर्वाचित भएर जितको ‘ह्याट्रिक’ गरेका नेकपा एमालेका दामोदर भण्डारी चौथो पटक जित निकाल्ने …