नेपाल टेलिकमको लाभांश घोषणा, साधारण सभा समेत आह्वान

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ८ बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर ३० रुपैयाँका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान ११ बजे १८ औँ […]