देउवा, ओली र प्रचण्डले के भने प्रधानमन्त्री कार्कीलाई?

मन्त्री खरेलले भने, 'चुनाव गर्नेगरी समझदारी भएको छ। सरकारले वातावरण बनाउने र राजनीतिक दलहरू चुनाव लिन्छन् भन्ने सन्देश प्रवाह गर्न चारै जनाले आग्रह गर्नुभएको छ।'