आगामी धान सिजनलाई रासायनिक मल बजेट पक्का, सवा २० अर्ब स्रोत सहमति

१४ पुस, काठमाडौं । सरकारले आगामी धान सिजनमा हुन सक्ने रासायनिक मल अभाव सम्बोधन गर्न स्रोत सहमति मार्फत बजेट सुनिश्चित गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले २० अर्ब २७ करोड रुपैयाँको …