राष्ट्रिय सभा निर्वाचन : यी हुन जसपा नेपालका ३ जना उम्मेदवार

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले राष्ट्रिय सभा निर्वाचनको लागि ३ जनालाई उम्मेदवार बनाएको छ । जसमा चमेलीदेवी दास, चन्द्रकला साह र शैलेश चौधरीलाई जसपा नेपालले आफ्नो उम्मेदवार चयन गरेको हो।  मधेश प्रदेशबाट अल्पसंख्यकतर्फ चौधरी, महिलाबाट साह र दलिततर्फ दासलाई जसपा नेपालले उम्मेदवारको रुपमा अघि सारेको छ ।  जनकपुरस्थित निर्वाचन आयोगमा तीनै जना उम्मेदवारले आ-आफ्नो उम्मेदवारी […]