तीनपोखरी कप आमन्त्रित फुटबल उपाधि सेकाहाले जित्यो : RajdhaniDaily.com

RajdhaniDaily.com | सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिताको उपाधी सेकाहाले जितेको छ । माघे सक्रान्ति मेलाको अवसरमा -